अस्पतालबाहिर प्रसूती घटना : गजेन्द्रनारायण अस्पतालसँग स्पष्टीकरण सोधियो
barnanmedia.com · Thu Sep 10 11:33:25 GMT 2026

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर चासो जनाउँदै अस्पतालसँग स्पष्टीकरण मागेको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै स्वास्थ्य मन्त्रालयले तत्काल छानबिन टोली राजविराज पठाएको बताएकी छन् ।
Read full story at source (barnanmedia.com)