जन्मेको पाँच दिनमै ६५० ग्रामको ट्युमरको शल्यक्रिया, केएमसीमा मिल्याे सफलता
kendrabindu.com · Thu Sep 10 11:48:08 GMT 2026

काठमाडाैं । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा जन्मिएको पाँच दिनमै नवजात शिशुको सफल शल्यक्रिया गरिएको छ।
जन्मिएपछि ढाडको तल्लो भागमा अस्वाभाविक मासुको डल्लो देखिएपछि अस्पताल भर्ना भएकी शिशुको शरीरभित्र ठूलो आकारमा रहेको ६५० ग्राम तौलको ट्युमर शल्यक्रियामार्फत निकालिएको हो।
Read full story at source (kendrabindu.com)