‘मैले बोलेको कुरालाई तोडमोड गरेर हेडलाइन बनाइयो, राष्ट्रियसभालाई परेको चोटप्रति क्षमाप्रार्थी छु’
nepalpress.com · Thu Sep 10 11:47:49 GMT 2026

काठमाडौं । कानूनमन्त्री सोविता गौतमले राष्ट्रिय सभा समक्ष माफी मागेकी छन्। आफूले दिएको अभिव्यक्तिले सभाका सदस्यहरूको भावनामा चोट पुगेको क्षमाप्रार्थी रहेको बताइन्।
जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर आलोचना भएपछि आज राष्ट्रिय सभाको बैठकमा उपस्थित भएर प्रष्टीकरण दिएकी हुन्।
Read full story at source (nepalpress.com)