भोटेकोशी बाढीबाट पूर्वाधारमा एक खर्ब ९० अर्बको क्षति
bishowkhabar.com · Thu Sep 10 11:48:54 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण हिमबाढीले पूर्वाधार क्षेत्रमा मात्रै करिब एक खर्ब ९० अर्ब रुपैयाँको क्षति पुर्याएको छ । बाढीबाट प्रभावित क्षेत्रको पुनःउत्थान तथा पुनर्निर्माणका लागि भने चार खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यकताको मूल्याङ्कन’ प्रतिवेदनले बाढीबाट ऊर्जा, सडक, पुल, सञ्चार, खानेपानी तथा सिँचाइलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको देखाएको हो ।
Read full story at source (bishowkhabar.com)