प्युठानमा कार दुर्घटना: चार जना भारतीय पर्यटक घाइते
dcnepal.com · Wed Oct 16 16:52:25 UTC 2024

स्वर्गद्वारी। प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन्। आज दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
Read full story at source (dcnepal.com)