भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
nepalnews.com · Thu Sep 10 11:58:20 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै एक खर्ब ९० अर्ब रुपैंयाँको क्षति भएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि चार खर्ब ७३ अर्ब ५७ करोड रुपैंयाँ लाग्ने अनुमान छ।
Read full story at source (nepalnews.com)