पूर्वाधार मन्त्री लम्सालले संसदमा भने- काठमाडौंमा १५० किलमोटर लामो मेट्रो रेलको योजना बन्दैछ
setopati.com · Thu Jun 18 12:49:00 GMT 2026

पूर्वाधार विकास मन्त्रालयले मेट्रो रेल निर्माणका लागि आह्वान गरेको विस्तृत आयोजना निर्माण प्रतिवेदन (डिपिआर) को टेन्डर रद्द गरेको छ।
रेल विभागले काठमाडौंको नारायण गोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटर मेट्रो रेल निर्माणको डिपिआर तयार गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। सरकारले जेठ ३२ गतेसम्मका लागि यस्तो डिपिआरको आसयपत्र पेस गर्ने समयसीमा तोकेको थियो।
Read full story at source (setopati.com)