डा.आशुतोषको विवादित पोस्ट र अडियोबारे विपना थापाको भावुक स्पष्टीकरण: ‘हामी निकै पीडामा छौँ’
kalakarmi.com · Thu Sep 10 12:03:46 GMT 2026

काठमाडौं- अभिनेत्री विपना थापाले आफ्ना श्रीमान् डा. आशुतोष भारद्वाजले पछिल्लो समय सामाजिक सञ्जालमा प्रयोग गर्दै आएको अभद्र भाषाप्रति आफू र आफ्नो परिवार लामो समयदेखि चिन्तित रहेको बताएकी छिन् ।
हालै सार्वजनिक भएको आशुतोषको पोस्ट तथा अडियोले अभद्रता र अश्लीलताको सीमा पार गरेको भन्दै बिपनाले यस घटनाबाट आफू र परिवार अत्यन्त दुःखी भएको बताएकी छिन् ।
Read full story at source (kalakarmi.com)