विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै
khabarhub.com · Thu Sep 10 12:03:29 GMT 2026

काठमाडौं – शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा विराट ट्रेड फेयर २०८३ आयोजना गरिने भएको छ ।
चाडपर्वको उत्सव, व्यापारको महोत्सव भन्ने नारा सहित विराट व्यापार संघले आयोजना गर्न लागेको विराट ट्रेड फेयरले केही मात्रामा भएपनि बजार चलायमान हुने र चाडपर्वको बेला सिमावर्ती बजार जाने प्रवृत्ति घट्ने विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए ।
Read full story at source (khabarhub.com)