भोटेकोशी बाढीपीडितका लागि इनड्राइभको साढे सात करोड सहयोग
bishowkhabar.com · Thu Sep 10 12:04:45 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि इनड्राइभले साढे सात करोड रुपैयाँ सहयोग गरेको छ ।
इनड्राइभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा सहयोग रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)