माथिल्लो त्रिशूली–१ का ठेकेदारले बाढी प्रभावित कर्मचारीलाई दिन थाले राहत
baahrakhari.com · Thu Sep 10 12:03:05 GMT 2026

काठमाडौं । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी), यसका मुख्य ठेकेदार कम्पनी डुसान इर्नबिलिटी तथा उप ठेक्केदारहरू (सब–कन्ट्र्याक्टरहरू) एन्ड्रिट्ज र पावर चाइनाले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन थालेका छन् ।
उक्त आर्थिक सहयोग सम्बन्धित कर्मचारीको बैंक खातामा वा प्रमाणित नजिकको हकदारलाई उपलब्ध गराइँदै छ । नजिकको हकदारले आफ्नो पहिचान प्रमाणीकरण तथा भुक्तानी प्रक्रिया अघि बढाउन सम्बन्धित ठेकेदार कम्पनीसँग सम्पर्क गरी आवश्यक समन्वय गर्न सक्ने जनाइएको छ ।
Read full story at source (baahrakhari.com)