बाढी पीडितका लागि नेपाल भ्यालुयर्स एसोसिएसनको १० लाख
ratopati.com · Thu Sep 10 12:06:29 GMT 2026

काठमाडौँ । भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावितहरूका लागि नेपाल भ्यालुयर्स एसोसिएसनले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुधबार १० लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जय कुमार महतोले बताए ।
Read full story at source (ratopati.com)