अनलाइन सट्टेबाजी गराउने तीन जना पक्राउ
ratopati.com · Thu Sep 10 12:07:06 GMT 2026

झापा । झापाको बिर्तामोडबाट कानुनविपरीत अनलाइन सट्टेबाजी (बेटिङ) गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)