एक्सट्रिम इनर्जी ड्रिंकनेपाल भलिबल लिग : अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक
arthadabali.com · Thu Sep 10 12:09:17 GMT 2026
अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।
Read full story at source (arthadabali.com)