धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
kendrabindu.com · Thu Sep 10 12:09:52 GMT 2026

काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार मुद्दा दायर हुनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुणकुमार यादव, सि.अ.हे.व. उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहु रहेका छन्।
Read full story at source (kendrabindu.com)