प्रचण्डको दाबी- अहिले नेपाल नेपालीको हातमा छैन
onlinekhabar.com · Thu Sep 10 12:06:13 GMT 2026

२५ भदौ, सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले गम्भीर संकटमा रहेको दाबी गरेका छन् ।
बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले संविधान र जनताको अधिकारमाथि संकट उत्पन्न भएको पनि टिप्पणी गरे ।
Read full story at source (onlinekhabar.com)