तारकेश्वरको चिसापानीमा अनुमति बिना ग्यास बिक्री
barnanmedia.com · Thu Sep 10 12:09:31 GMT 2026

काठमाडौंको तारकेश्वर नगरपालिका–३ चिसापानीमा आवश्यक अनुमति र प्रक्रिया पूरा नगरी ग्यास सिलिन्डर बिक्री–वितरण भइरहेको पाइएपछि नगरपालिकाले उक्त स्थानमा शिलबन्दी गरेको छ।
नगरपालिकाको अनुगमनका क्रममा बिक्रीका लागि राखिएका ४४ वटा ग्यास सिलिन्डर फेला परेपछि अनुमति बिना ग्यास बिक्री भइरहेको भन्दै कारबाहीस्वरूप स्थानमा शिल लगाइएको हो।
Read full story at source (barnanmedia.com)