एभीएलमा कर्णालीको चौथो जित
baahrakhari.com · Thu Sep 10 12:12:00 GMT 2026
काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा मधेस वारियर्सविरुद्ध ३–१ सेटको जित निकालेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरुआती दुई सेट २५–२०, २५–२० ले आफ्नो पक्षमा पारेको कर्णालीले तेस्रो सेट भने २१–२१ ले गुमायो ।
Read full story at source (baahrakhari.com)