अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक– सभापति बाँस्कोटा
barnanmedia.com · Thu Jun 18 12:58:32 GMT 2026

काठमाडौँ, ४ असारः कानुन, न्याय तथ मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ ।
आप्रवासी कामदारको एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जाल नेपालद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आप्रवासी कामदारलाई कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने विषयमा तीन तहका सरकारबीच समन्वयको खाँचो रहेको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)