ग्यासमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाहीको चेतावनी
ratopati.com · Thu Sep 10 12:16:42 GMT 2026

भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले ग्यासको आपूर्ति अवस्थालाई सहज देखाउँदै बढी मूल्य लिने र कालोबजारी गर्नेहरूविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै जिल्लाभित्र विभिन्न कम्पनीका ग्यास सिलिन्डर बिक्री वितरण गर्दा सरकारले तोकेभन्दा बढी मूल्य नलिन व्यवसायीहरूलाई आग्रह गरेको हो।
Read full story at source (ratopati.com)