कानुन मन्त्रीले मागिन् राष्ट्रिय सभामा माफी
setopati.com · Thu Sep 10 12:15:53 GMT 2026

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन्।
सभाको बुधबारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी मागेकी हुन्।
Read full story at source (setopati.com)