मन्त्रिपरिषद् बैठककाे निर्णय : प्रधानमन्त्री शाह राष्ट्रसङ्घको महासभामा जानेदेखि गरिब घरपरिवारको सूची स्वीकृत गर्नेसम्म
arthadabali.com · Thu Sep 10 12:22:10 GMT 2026

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (arthadabali.com)