बाढी पीडितको राहतका लागि मुक्तिनाथ क्लाइमेट केयरको ६ लाख रुपैयाँ सहयोग
ratopati.com · Thu Sep 10 12:26:21 GMT 2026

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको हो।
Read full story at source (ratopati.com)