नेपाल भलिबल लिगमा मधेशलाई हराउँदै कर्णाली प्लेअफमा
neplays.com · Thu Sep 10 12:25:00 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९ले पराजित गरेको हो।
Read full story at source (neplays.com)