यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग
newsofnepal.com · Thu Sep 10 12:25:52 GMT 2026

काठमाडौँ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रालि. र श्रीराम टोबाको प्रालि. ले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
Read full story at source (newsofnepal.com)