भोटेकोसी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
baahrakhari.com · Thu Sep 10 12:30:20 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भदौ २४ गते हस्तान्तरण गरेको हो ।
Read full story at source (baahrakhari.com)