कुनै पनि सल्लाहकारलाई जासुसी संस्थासँग सङ्गत गरेर विदेश जान छुट छैन : अमरेशकुमार सिंह
ratopati.com · Thu Sep 10 12:33:04 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार र यसको कार्यशैलीमाथि कडा आलोचना गरेका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको सरकार प्रधानमन्त्रीको नेतृत्वमा नभई सल्लाहकारको निर्देशनमा चलिरहेको दाबी गर्दै राज्य सञ्चालनमा हुकुमी शासन हाबी भएको बताएका हुन् ।
भर्खरै राजीनामा दिएका मन्त्रीका विषयमा बोल्दै सिंहले प्रहरी पठाएकै दिन उनलाई पक्राउ गर्नुपर्ने धारणा राखे । सरकारको कामकारबाही संविधानको परिकल्पना अनुसार हुनुपर्नेमा जोड दिँदै उनले अहिले सबै निर्देशन सल्लाहकारले दिने गरेको आरोप लगाए।
Read full story at source (ratopati.com)