अस्थायी र करार कर्मचारीको तलबमा एकरूपता कायम गर्न कार्यदल गठन
ratopati.com · Thu Sep 10 12:32:17 GMT 2026

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश मातहतका अस्थायी तथा करार कर्मचारीहरूको तलबमान र प्रोत्साहन भत्तालाई व्यवस्थित गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)