टेस्लाको प्रेरणाले गुगलको साम्राज्य खडा गरेका ल्यारी पेज
kendrabindu.com · Sat Jun 27 02:14:09 GMT 2026

काठमाडौं । टेस्ला भन्नासाथ हामी सबैले स्वाभाविक रूपमा आकर्षक विद्युतीय गाडी सम्झन्छौं । महान् वैज्ञानिक निकोला टेस्लाबाट यो गाडीको नाम राखिएको हो । टेस्लाको कहानी दुःखद छ । उनले बिजुली र सञ्चार क्षेत्रमा संसार बदल्ने आविष्कार गरे । तर व्यावसायिक रूपमा असफल हुँदा उनले गरिबीमा जीवन गुजार्नुपर्यो ।
उनै टेस्लाको जीवनी पढेर आँसु खसालेका ल्यारी पेजले १२ वर्षको उमेरमै अठोट गरेका थिए, ‘आविष्कार गरेर मात्रै पुग्दैन, त्यसलाई मानिसको हातसम्म पुर्याउन एउटा सफल कम्पनी खडा गर्नुपर्छ ।’
Read full story at source (kendrabindu.com)