'ओरा ५ र जोलियन म्याक्स' इभीको डेलिभरी गर्दै जिडब्ल्युएम, कोरला नाकाबाट ढुवानी सुरू
setopati.com · Thu Sep 10 12:39:30 GMT 2026

नेपालमा जिडब्ल्युएमका नयाँ विद्युतीय मोडलप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले ओरा ५ इभी र हालै सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स इभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ।
कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्याउने तयारी तीव्र बनाएको जनाएको छ।
Read full story at source (setopati.com)