नेपालका बाढी पीडितको सहयोगका लागि च्याम्पियन्स लिगमा ‘टुगेदर फर नेपाल’ अंकित जर्सी लगाएर खेल्दै एएस रोमा
clickmandu.com · Thu Sep 10 12:35:49 GMT 2026
एजेन्सी । इटालियन फुटबल क्लब एएस रोमाले फेनेरबाचेविरुद्धको आफ्नो युईएफए च्याम्पियन्स लिग खेलका दौरान समर्थनको सन्देश बोकेको जर्सी लगाएर नेपालका बाढी प्रभावितहरूका लागि सचेतना फैलाउन र कोष संकलन गर्न मद्दत गर्ने अलजजीराले लेखेको छ ।
बिहीबार युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलका लागि इस्तानबुल यात्रा गर्ने रोमस्थित यस क्लबले टर्किएमा आफ्नो सट्टेबाजी कम्पनी प्रायोजक प्रदर्शन गर्न प्रतिबन्ध लगाइएपछि ‘टुगेदर फर नेपाल’ (नेपालका लागि सँगै) शब्द र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) को लोगो अंकित जर्सी लगाउनेछ ।
Read full story at source (clickmandu.com)