शुभम् हेल्थ केयरद्वारा भोटेकोशी बाढीपीडितका लागि ५० लाख सहयोग
lokaantar.com

नेपालमा अष्ट्रेलियन ब्रान्ड आईवीवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ नगद सहयोग गरेको छ ।
शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईवीवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो ।
Read full story at source (lokaantar.com)