को हुन् नवनियुक्त उद्योगमन्त्री दीपक साह ?
ratopati.com · Thu Sep 10 12:44:46 GMT 2026

विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।
मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री बालेन शाहले दीपक साहलाई मन्त्री पदमा नियुक्त गरिएको हो ।
Read full story at source (ratopati.com)