वीरेन्द्रनगरमा चट्याङ लागेर एक जना घाइते
ratopati.com · Thu Sep 10 12:47:04 GMT 2026

सुर्खेत । चट्याङ पर्दा वीरेन्द्रनगरमा पनि एक जना व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका–१४, लादेकी ३७ वर्षीया तुल्सी बुढाथोकी रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार, चट्याङ तुल्सीकै घरको आँगनमा परेको थियो।
Read full story at source (ratopati.com)