तादी खोलामा नयाँ पुल निर्माण सम्पन्न
kendrabindu.com · Thu Sep 10 12:45:44 GMT 2026

काठमाडौं । भोटेकोशी नदीको बाढीले सडक तथा पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा नयाँ पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ।
पुल सञ्चालनमा आएसँगै धादिङको गोल्छीदेखि रसुवाको धुन्चेसम्मको मुख्य सडक सम्पर्क पुनः जोडिएको छ।
Read full story at source (kendrabindu.com)