कांग्रेसले सातै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई बनायो निर्वाचन संयोजक
setopati.com · Thu Sep 10 12:41:00 GMT 2026

नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश निर्वाचन संयोजक खटाएको छ।
केन्द्रीय निर्वाचन समितिले प्रदेश स्तरमा वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन समिति संयोजक बनाएको हो।
Read full story at source (setopati.com)