दीपक साहले लिए उद्योगमन्त्रीको शपथ
baahrakhari.com · Thu Sep 10 12:47:39 GMT 2026

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गौरीकुमारी यादवले मन्त्रीबाट राजीनामा दिएर आजै रिक्त भएको मन्त्री पदमा प्रधानमन्त्री वालेन्द्र शाहले सहलाई सिफारिस गरेका हुन् । साहलाई राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपतिले शपथ गराएका हुन् ।
Read full story at source (baahrakhari.com)