एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ
kendrabindu.com · Thu Sep 10 12:50:37 GMT 2026
काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिदाइ गरिएको छ। बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गरिएको हो ।
Read full story at source (kendrabindu.com)