प्रादेशिक अस्पताल कलैयाको एक्सरे ठप्प
rajdhanidaily.com · Thu Sep 10 13:01:00 GMT 2026

बारा । प्रादेशिक अस्पताल कलैयाको एक्सरे मेसिन ठप्प भएकोले सेवाग्राही पिडित बनेका छन । एक्सरे मेसिन बिग्रिदा दैनिक दर्जनौ सेवाग्राही पिडित बनेका हुन । अस्पताल स्रोतको अनुसार मेसिन बिगार्नेमा अस्पताल भित्रकै संगलगनता रहेको बताउछन । मेसिन बिग्रे पछि निजी क्लिनिकबाट कमिसन आउने गरेको छ ।
यता मेसिन बिग्रिदा अस्पताल प्रशासन पनि निरिह देखिएको छ । एक्सरे मेसिन देखि एल एफ टि लगायतका टेष्टका केमिकल देखि मेसिन बिग्रिदा पनि अस्पताल प्रशासन मौन बस्नुले कमिसनको चलखेलको आरोप लागेको छ ।
Read full story at source (rajdhanidaily.com)