सिद्धार्थ बैंकका ग्राहकलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट
kendrabindu.com · Thu Sep 10 13:02:53 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा सिद्धार्थ बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
Read full story at source (kendrabindu.com)