एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा मोरक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
himalpress.com · Thu Jul 09 23:36:45 GMT 2026
काठमाडौंँ- कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २-० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो।
Read full story at source (himalpress.com)