मादी नदीमा हामफालेकी १७ वर्षीया युवतीको सकुशल उद्धार
barnanmedia.com · Thu Jul 09 23:23:04 GMT 2026

तनहुँको व्यास नगरपालिका–३ बिसघरेस्थित झोलुङ्गे पुलबाट मादी नदीमा हामफालेकी अन्दाजी १७ वर्षीया युवतीको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहीबार राति ८:३० बजे युवती नदीको बीच भागमा अड्किएको अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोली उद्धारमा खटिएको थियो।
Read full story at source (barnanmedia.com)