नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ
lokaantar.com

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ मन्त्री साहलाई शपथ दिलाएका हुन् ।
Read full story at source (lokaantar.com)