चीनले भन्यो– ल्हेन्देको सिरानमा बनेको तालको रङ बदलियो, फुट्न सक्छ
setopati.com · Fri Aug 28 15:43:31 GMT 2026

चीनले ल्हेन्दे खोलामाथि बनेको तालको रङ बदलिएको उल्लेख गर्दै कुनै पनि बेला फुट्न सक्ने जनाएको छ।
तालको रङ गाढा हुँदै गएकाले कुनै पनि बेला फुट्न सक्ने उल्लेख गर्दै चीनले परराष्ट्र मन्त्रालयलाई सन्देश पठाएको हो।
Read full story at source (setopati.com)