हृदयाघात भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार, तस्बिरहरू
ratopati.com · Thu Sep 10 13:12:44 GMT 2026

बागलुङ। हृदयाघात भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर बिरामी भएपछि बागलुङको गलकोट नगरपालिकाकी एक महिलालाई बिहीबार साँझ सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको छ।
धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा प्राथमिक उपचारपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको हो।
Read full story at source (ratopati.com)