एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ
baahrakhari.com · Thu Sep 10 13:12:50 GMT 2026
काठमाडौं । जापानको आइची र नागोयामा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुन लागेको एसियाली खेलकुद (एसियाड)मा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेसन हलमा बिहीबार आयोजित कार्यक्रमबीच खेलाडी, प्रशिक्षकसहितको टोलीलाई बिदाइ गरिएको हो । उनीहरूलाई खेलकुदमन्त्री सस्मित पोखरेलले शुभकामना दिएर बिदाइ गरेका हुन् ।
Read full story at source (baahrakhari.com)