चाैधरीकाे शव घर पुर्याइयाे, गलत हल्ला फैलाइएकाे स्थानीय तहकाे दावी शव लैजान चितवन रेडक्रस र एम्बुलेन्स चालक संघकाे सहयाेग
nepalpress.com · Fri Aug 28 15:41:15 GMT 2026

रुपन्देही । रसुवाको बाढी पहिरोमा परेर मृत्यु भएका बाँकेको कोहलपुरका मृतकका परिवारले सनाखत भएर पनि रकम अभावमा घरमा लैजान नपाएपछि चितवन रेडक्रस र एम्बुलेन्स चालक संघले सहयोग गरेर घरमा पठाएका छन् ।
आज सनाखत भएको बाँकेको कोहलपुर–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव खर्च नहुँदा परिवारले घर लैजान नपाएको विषय सार्वजनिक भएपछि चितवन रेडक्रस र एम्बुलेन्स चालक संघले खर्च व्यहोर्नेगरी कबिरलालको शव कोहलपुर पठाइएको थियो ।
Read full story at source (nepalpress.com)