युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
ratopati.com · Thu Jun 04 09:32:26 GMT 2026

तेहरान । इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले अमेरिका र इजरायलसँग जारी द्वन्द्वको सामना राष्ट्रिय एकता र आपसी विश्वासका साथ गर्न इरानी नागरिकहरूलाई आह्वान गरेका छन् ।
इस्लामिक गणतन्त्र इरानका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीको स्मृतिमा जारी गरिएको लामो लिखित वक्तव्यमा खामेनेईले देशविरुद्ध भइरहेका शत्रुतापूर्ण प्रयासहरूको सामना गर्न समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् ।
Read full story at source (ratopati.com)