लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली एक महिनाभित्र तयार गरिने
ratopati.com · Thu Sep 10 13:17:00 GMT 2026

बुटवल। लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली एक महिनाभित्र तयार गरी प्रदेश सरकारसमक्ष पेस गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण परिषद्को बैठकले नियमावलीको मस्यौदा तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)