नेपाललाई जलवायु न्याय दिलाउने राष्ट्रसंघीय कोषको आश्वासन
gorkhapatraonline.com · Thu Sep 10 13:15:10 GMT 2026

जलवायु न्याय दिलाउने आश्वासनसहित संयुक्त राष्ट्रसंघ अन्तर्गतको क्षति तथा नोक्सानी सम्बोधनका लागि कोषले नेपाललाई जवाफ पठाएको छ ।
कोषबाट आएको सकारात्मक जवाफ नेपालको लागि निकै महत्वपूर्ण रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । जवाफी पत्र सकारात्मक रहेको कोषका लागि अति कमविकसित मुलुकको तर्फबाट प्रतिनिधित्व गर्नु भएका नेपालका जलवायु विज्ञ डा.मञ्जित ढकालले जानकारी दिनुभयो । जवाफमा भोटेकोशी बाढीले नेपालमा गराएको विनासप्रति दुख व्यक्त गर्दै नेपालको पीडामा ऐक्यवद्धता जनाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)